Pixel क्यामेरा

५.१५ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
१+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
प्रयोगकर्ता प्रभाव, स्थान सेयर गर्दछ
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Pixel क्यामेरा प्रयोग गरी कुनै पनि क्षण कहिल्यै नछुटाउनुहोस्! पोर्ट्रेट, नाइट साइट, टाइम ल्याप्स र सिनेम्याटिक ब्लर जस्ता सुविधाहरू प्रयोग गरेर सुन्दर फोटो तथा भिडियोहरू खिच्नुहोस्।

सानदार फोटोहरू खिच्नुहोस्
• एक्सपोजर र ह्वाइट ब्यालेन्स कन्ट्रोल भएको HDR+ र Real Tone - विशेष गरी कम प्रकाश भएको र पछाडिबाट प्रकाश आइरहेका अवस्थामा HDR+ प्रयोग गरेर गजबका वास्तविक जस्तै देखिने फोटोहरू खिच्नुहोस्।
• नाइट साइट - तपाईंलाई फेरि कहिल्यै पनि फ्ल्यास प्रयोग गरौँ जस्तो लाग्ने छैन। नाइट साइट प्रयोग गरी अँध्यारोमा नदेखिने कुरा र रङहरू पनि खिच्न सकिन्छ। तपाईं एस्ट्रोफोटोग्राफी सुविधा प्रयोग गरी आकाशगङ्गाका फोटोसमेत खिच्न सक्नुहुन्छ!
• म्याजिक क्याप्चर - आफ्नो क्यामेराले फोटो खिचिरहेको बेला उक्त क्षणको आनन्द लिनुहोस्। सुरु गर्न ट्याप गरे पुग्छ र तपाईंको Pixel ले भिडियो र उच्च गुणस्तरका फोटोहरू खिचिदिन्छ।
• क्यामेरा लुक्स - आफूलाई मन पर्ने फोटो खिच्नका निम्ति फोटोसम्बन्धी विभिन्न सौन्दर्यता प्रयोग गरी आफ्नो क्यामेरा पर्सनलाइज गर्नुहोस्
• क्रिएटर सुइट - अन्तर्निर्मित टेलिप्रम्प्टर, प्रोजेक्ट फोल्डर, माइक जाँच गर्ने अडियो भिजुअलाइजरलगायतका सुविधाहरू प्रयोग गरी भिडियो सामग्री बनाउनुहोस्। भिडियो सामग्री बनाउनु यति सजिलो कहिल्यै भएको थिएन
• क्यामेरा कोच - अझ राम्रा फोटोहरू खिच्न Gemini मोडेलहरूका सहायताले सुझाव र मार्गदर्शन प्राप्त गर्नुहोस्
• स्वचालित उत्कृष्ट फोटो - आफ्ना सबै साथीहरू राम्रो देखिएका क्षणको फोटो खिच्नुहोस्।
• सुपर जुम - टाढै बसेर पनि नजिकैबाट खिचेको जस्तै फोटो खिच्नुहोस्। तपाईं सुपर जुम प्रयोग गरी फोटो जुम इन गर्दा उक्त फोटो अझ स्पष्ट देख्न सक्नुहुन्छ।
• प्रो जुम - उन्नत जेनेरेटिभ इमेजिङ मोडेलका सहायताले १२० गुणासम्म जुम गर्नुहोस्
• मलाई पनि सामेल गर्नुहोस् - फोटो खिच्ने व्यक्तिलगायत समूहका सबै जनालाई फोटोमा सामेल गर्नुहोस्
• लङ एक्सपोजर - दृश्यमा भएका गतिशील वस्तुहरूमा क्रियटिभ ब्लर हाल्नुहोस्
• एक्सन प्यान - आफ्नो सब्जेक्टमा फोकस गरिरहेकै बेला ब्याकग्राउन्डमा क्रियटिभ ब्लर हाल्नुहोस्
• म्याक्रो फोकस - सबैभन्दा साना सब्जेक्टहरूमा पनि जीवन्त रङ र आकर्षक कन्ट्रास्ट हाल्नुहोस्
• प्रो सेटिङ - सटरको गति, ISO र अन्य उन्नत क्यामेरा सेटिङ अनलक गर्नुहोस्

हरेक पटक अविश्वसनीय भिडियोहरू खिच्नुहोस्
• भिडियोमा स्पष्ट अडियो समावेश गरेर भिडियोको रिजोल्युसन नघटाइकन उच्च गुणस्तरका भिडियोहरू खिच्नुहोस्। तपाईं भिडियो खिच्दा भीडभाड भएका ठाउँमा पनि स्पष्ट अडियो रेकर्ड गर्न सक्नुहुन्छ
• भिडियो बुस्ट - अझ राम्रो प्रकाश, रङ र विवरणहरू भएको भिडियो प्राप्त गर्नुहोस्
• नाइट साइट भिडियो - अँध्यारोमा पनि उत्कृष्ट क्षणहरू फेरि कैद गर्नुहोस्
• पोर्ट्रेट - आफ्नो सब्जेक्टको पछाडिको ब्याकग्राउन्ड ब्लर गरेर भिडियोमा सिनेम्याटिक इफेक्ट हाल्नुहोस्
• सिनेम्याटिक प्यान - आफ्नो फोनको प्यान गर्ने गति सुस्त बनाउनुहोस्
• लङ सट - डिफल्ट फोटो मोडमा सटर की केही बेरसम्म थिचेकै भरमा सामान्य र द्रुत भिडियोहरू खिच्नुहोस्

मापदण्डहरू - Pixel क्यामेराको नवीनतम संस्करणले Android १७ र सोभन्दा नयाँ संस्करण चल्ने Pixel डिभाइसहरूमा मात्र काम गर्छ। Wear OS मा चल्ने Pixel क्यामेराको नवीनतम संस्करणले Pixel फोनसँग लिंक गरिएका Wear OS 5.1 (र सोभन्दा माथिका) चल्ने डिभाइसहरूमा मात्र काम गर्छ। केही सुविधाहरू भने सबै डिभाइसमा उपलब्ध हुँदैनन्।
Pixel को क्यामेरा एप
मा अपडेट गरिएको
२०२६ अक्टोबर १३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    एपमा बिताएको समय, एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • डेटा मेटाउन सकिएन
  • परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

मूल्याङ्कन र समीक्षाहरू

४.९२ लाख समीक्षाहरू
Diwakar Diwas
२०२० मे ६
Force stops
१० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

Pixel 11 परिवार:
• म्याजिक क्याप्चर - तपाईं आफ्नो पलमा रमाउँदै गर्दा क्यामेराले तपाईंका सबै पल कैद गर्छ
• क्यामेरा लुक्स - फोटोका लागि खास लुक प्रयोग गर्नुहोस्
• क्रिएटर सुइट - बिल्ट-इन टेलिप्रम्प्टर, प्रोजेक्ट फोल्डर आदिले गर्दा भिडयो बनाउन झनै सजिलो भएको छ

11 Pro र Pro XL:
• प्रो जुम - १२० गुणा जुम गर्नुहोस्
• इन्स्ट्यान्ट नाइट साइट - कम प्रकाशमै जीवन्त फोटो खिच्नुहोस्
• प्रो स्टेबल भिडियो - क्यामेरा हल्लिँदा नि स्थिर भिडियो पाउनुहोस्
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
प्रयोगकर्ता प्रभाव, स्थान सेयर गर्दछ
थप जान्‍नुहोस्

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Google LLC
support@google.com
1600 Amphitheatre Pkwy Mountain View, CA 94043 United States
+1 650-253-0000

Google LLC का थप वस्तुहरू

यस्तै एपहरू